त्रिचालिस
ना. [सं. त्रिचत्वारिंशत्]
- चालिस र तीनको योगसङ्ख्या; ४३ को अङ्क।
- चालिस र तीनका योगसङ्ख्याको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. त्रिचत्वारिंशत्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)