त्रिपट

ना. [सं.]

  1. हावा, घाम, पानी आदिका कारणले काठ- पात बाङ्गिने वा पसाङ्गिने प्रक्रिया।
  2. साइकल आदिका पाङ्ग्राको गोलाइ बिग्रने वा कुच्चिने क्रिया; तिर्पट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)