त्रिपथ

ना. [सं.]

  1. ज्ञान, कर्म र उपासना- यी तीन मार्ग।
  2. आकाश, पृथ्वी र पाताल- यी तीन स्थान।
  3. तीन दोबाटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)