त्रिपिटक

ना. [सं.]

  1. विनय, अभिधम्म र सुत्त तीन पिटकमा विभाजित बौद्ध धर्मग्रन्थको नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)