त्रिपुण्ड्र
ना. [सं.]
- शैव धर्मावलम्बीहरूले निधारमा लगाउने भस्मका तीन रेखा; चन्दन, खरानी वा गोबरबाट बनाइएको तीन रेखा; त्रिपुण्डक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)