त्रिमूर्ति

ना. [सं.]

  1. हिन्दूहरूका तीन देव ब्रह्मा, विष्णु र महेश्वरको संयुक्त रूप।
  2. सूर्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)