त्रियान

ना. [सं.]

  1. बौद्धधर्मका तीन यान- महायान, हीनयान र बज्रयानको सामूहिक नाम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)