त्रियानब्बे

ना. [सं. त्रिनवति]

  1. नब्बे र तीनको योगसङ्ख्या; ९३ को अङ्क।
  2. नब्बे र तीनका योगसङ्ख्याको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)