त्रिलोह

ना. [सं.]

  1. सुन, चाँदी र तामा- तीन थरी धातुको समष्टि; त्रिरत्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)