त्रिवर्ग

ना. [सं.]

  1. धर्म, अर्थ र काम - यी तीन पुरुषार्थ।
  2. हानि, स्थिरता र वृद्धि - यी तीन स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)