त्रिवर्षीय

वि. [सं.]

  1. तीनवर्षे; तीन वर्षको; तीनतीन वर्षमा हुने; त्रिवार्षिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)