त्रिवेणी
ना. [सं.]
- तीन नदीको सङ्गमस्थल।
- प्रयागको गङ्गा, यमुना र सरस्वतीको सङ्गमस्थल।
- उदयपुर गढी, नवलपरासी, सुनसरी आदि जिल्लाका ठाउँविशेषको नाम जहाँ तीन नदीका सङ्गमस्थल छन्।
- हठयोगमा प्रयोग हुने, इडा, पिङ्गला र सुषुम्ना नाडीको सङ्गमस्थल; त्रिकुटी; चन्द्रमण्डल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)