त्रिशक्ति
ना. [सं.]
- इच्छा, ज्ञान र क्रिया - यी तीन ईश्वरीय शक्ति।
- तन्त्रका अनुसार काली, तारा र त्रिपुरा - यी तीन देवीको समष्टि।
- गायत्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)