त्रिष्टुप्

ना. [सं.]

  1. छन्दशास्त्रअनुसार एक पाउमा एघार अक्षर हुने एक वर्णवृत्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)