त्रिशूली
ना.
- १ शिव। २. साँढे। ३. गोसाइँकुण्डबाट उद्गमित भई नेपालको मध्य भागमा बग्ने एक नदीको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)