त्रिसन्ध्या

ना. [सं.]

  1. प्रातः, मध्याह्न र सायम् गरी दिनका तीन काल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)