त्रिसाला

ना. [सं. त्रि+फा. साल]

  1. तीन वर्षको म्याद राखेर गरिएको कारोबार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)