त्रैकालिक

वि. [सं.]

  1. भूत, भविष्य र वर्तमान- यी तीन कालसँग सम्बद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)