त्रैमासिक
वि. [सं.]
- तीनमहिने; तीन महिनाको; प्रत्येक तीनतीन महिनामा आउने वा हुने (पत्रिका, बजेट) आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)