त
- देवनागरी वर्णमालाका व्यञ्जन वर्णमध्ये सोह्रौं व्यञ्जन; दन्त्य स्पर्शी, अघोष, अल्पप्राण व्यञ्जन ध्वनि; तवर्गको पहिलो वर्ण वा अक्षर; लेख्य रूपमा सो वर्ण वा अक्षरको प्रतिनिधित्व गर्ने लिपिचिह्न; कोदालीपाते त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)