त
निपा.
- कुनै शब्द वा वाक्यलाई जोड दिँदा तथा अरूका कुरामा सही थाप्दा प्रयोग हुने शब्द। (उदा.-तपाईंले काटेको लख त ठ्याम्मै मिल्यो। काम गरे त बेसै हुन्थ्यो। मैले पनि त त्यसै भनेको थिएँ।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)