थकाली
ना. [थाक + आली]
- नेपालको पश्चिमोत्तर क्षेत्रको 'थाक' भन्ने ठाउँका बासिन्दा; एक नेपाली जाति।
- थाकसम्बन्धी; थाकको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [थाक + आली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)