थकाली

ना. [थाक (?टाक= टाउको) + आली]

  1. जातिविशेषमा घर, कुल वा गुठीको सबभन्दा बुढो मुख्य व्यक्ति; मूली; नाइके।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)