थकौटो

वि. [थाक् + औटो]

  1. थाक्न आँटेको वा थाक्ने बेला भएको; थकुवा; बकेर्नु।
  2. त्यस्तो अवस्थाको गाई वा भैँसी।
  3. त्यस्तो हुने अवस्था वा स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)