थकौली
ना. [तग् + औली]
- माछा समात्दा दुवै हातले समातेर माछालाई फसाउन निर्मित एक थरी हाते जाल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [तग् + औली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)