थचक्क

क्रि. वि. [अ.मू. थचक् + क]

  1. दुवै घुँडा खुम्च्याई पैतलाले टेकेर बस्ने गरी; थुचुक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)