थचार्नु

स.क्रि. [थच्कार् + नु]

  1. जबरजस्ती बसाल्नु; थ्याच्च राख्नु; पछार्नु; थच्च्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)