थच्चक्रि. वि. [अ.मू. थच्+च]पूरै जमिनको आड लिएर बस्ने गरी; थचक्क।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)थच्काहा थच्चिनु