थच्चिनु

अ.क्रि. [अ.मू. थच्च+इ+नु]

  1. भद्दा तालले बस्नु; थच्च बस्नु (हेयार्थ वा निन्दार्थमा)।
  2. अभियानमा असफल हुनु।
  3. उत्साह भङ्ग हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)