थनरो

ना.

  1. आगो चलाउने टुप्पो घुमेको, कौको एक औजार; चिम्टा; थर्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)