थनौरे
ना.
- ठुलाबडा, मुखिया आदिको मालसामान वा कुम्लो-कुटुरो बोकिदिने मानिस।
- ठुलाबडाको पछौटे; चम्चा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)