थन्कनु/थन्किनु

अ.क्रि. [थान्को +(इ.+ नु]

  1. उपयुक्त ठाउँमा सुरक्षित हुनु; थान्को लाग्नु।
  2. तह लाग्नु।
  3. उपेक्षित हुनु।
  4. स्थगित हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)