थनौरो

ना. [थुन + औरो]

  1. गाईभैँसी आदिको कल्चौँडो; फाँचो।
  2. थुनेलो रोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)