थपक्क
क्रि. वि. [अ.मू. थपक्+क]
- काम गर्दा, कुनै चिज राख्दा, कहीँ बस्दा, कतै जाँदा वा आउँदा आनेकाने नगरीकन; सहज भावले वा हलुङ किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि. वि. [अ.मू. थपक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)