थप

ना.

  1. अतिरिक्त; बढ; कुनै कुराको योग।
  2. थपिएको; थपुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)