थपडी
ना. [थप्पड+ई]
- हातका दुई पन्जाको सङ्घातबाट निकालिएको आवाज; ताली; करतलध्वनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)