थपड्याइ

ना.

  1. हातले हिर्काउने क्रियाप्रक्रिया।
  2. थपडी बजाउने काम वा किसिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)