थपड्याउनुस.क्रि.थप्पड हान्नु; थप्पा लगाउनु; चड्क्याउनु।थपडी बजाउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)थपड्याइनु थपथप