थपथप

क्रि. वि. [अ.मू. थप्+अ (द्वि.)]

  1. पालैसँग वा धमाधम; एकपछि अर्को गर्दै; क्रमैसँग; थुपुथुपु।
  2. थपक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)