थपथाप/थपनथापन
ना. [थप + थाप]
- थप्ने, बढाउने, ठुलो पार्ने आदि काम; नपुगेको वा आवश्यक भएजति थप्नेवर्ने काम।
- नाम मात्र भए पनि थपिएको वस्तु।
- त्यसरी थप्ने कार्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [थप + थाप]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)