थपना
ना. [सं. स्थापना]
- मन्दिर, मठ आदिमा कुनै देवदेवीको मूर्ति स्थापित गर्ने काम; स्थापना।
- देखावटी वा नाम मात्रको व्यक्ति।
- एकको अभाव वा अनुपस्थितिमा खडा गरिएको अर्को व्यक्ति वा वस्तु; प्रतिनिधि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)