थप्नु

स.क्रि. [सं. स्थापन]

  1. मात्रा, परिमाण वा गुणको वृद्धि गर्नु; बढाउनु; अधिक पार्नु; थप गर्नु; थपुवा दिनु; जोड्नु; योग गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)