थमौती

ना. [थाम्+औती]

  1. सरकारी वा गैरसरकारी कुनै पनि सेवामा रहेको व्यक्तिलाई सोही पद र ठाउँमा रही काम गर्न वा साबिकबमोजिम काम गर्न म्याद थप गर्ने काम; खोसुवा वा पजनी नगरी सोही कार्यालय वा संस्थामा रहन कार्यवाही हुने क्रिया; थामिने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)