थम्बा

ना. [सं. स्तम्भ]

  1. केराका बोटको फेददेखि पात पलाउने ठाउँसम्मको भाग; थाम।
  2. खाँबो; खम्बा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)