थर

ना. [सं. स्तर]

  1. मूल कुलपरम्पराबाट सन्तानदरसन्तान हुँदै आएको उपनाम; वंशानुगत उपपद।
  2. प्रकार; किसिम।
  3. कुनै थरीका मातहतको आबादी (जग्गाजमिन आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)