थरथरे

ना. [थरथर+ए]

  1. थरथर गरी सम्पूर्ण शरीर वा शरीरका हात, गोडा आदि कुनै कुनै अङ्ग काँप्ने एक रोग।
  2. थरथर काम्ने; हल्लने।
  3. डरछेरुवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)