थरहरी
ना. [प्रा. थरहरिअ]
- कुनै आपत्ति आइलाग्ने आशङ्काबाट उत्पन्न हुने डर; त्रास।
- थर्कमान; डरले काँपेको; त्रस्त; भयभीत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. थरहरिअ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)