थरी
ना. [थर+ई]
- किसिम; प्रकार।
- गाउँका मुखियामुनिको कर्मचारीको एक पुरानो पद।
- थरको; थर भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [थर+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)