थर्मलविद्युत्

ना. [अङ्. थर्मल+सं. विद्युत्]

  1. कोइलाबाट उत्पादित बिजुली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)