थर्मस

ना. [अङ्.]

  1. पानी, दुध, चिया आदि कुनै पनि तरल पदार्थलाई धेरै समयसम्म पहिलेकै तापक्रममा राखिरहन प्रयोग गरिने एक प्रकारको बन्द भाँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)